कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाल बोली
२०८० मंसिर २९, शुक्रबार
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बसीरहेको छ । बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प बैठकका मुख्य एजेण्डा छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै