१४ वटा मेनपावर कम्पनी निलम्बनमा – Nepalboli

१४ वटा मेनपावर कम्पनी निलम्बनमा

   २०८० आश्विन १५, सोमबार  

विभिन्न १४ वटा मेनपावर कम्पनी निलम्बनमा परेका छन् । शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिएका विभिन्न १४ वटा मेनपावर कम्पनी निलम्बनमा परेका हुन् । वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो ।

हेर्नुहोस् निलम्बनमा परेका मेनपावर कम्पनीको सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै