भोटेकोशी बाढीको पीडामा देशः आज राष्ट्रिय शोक दिवस, झुकाइयो राष्ट्रिय झण्डा – Nepalboli

भोटेकोशी बाढीको पीडामा देशः आज राष्ट्रिय शोक दिवस, झुकाइयो राष्ट्रिय झण्डा

   २०८३ भाद्र २२, सोमबार  

काठमाडौं— भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाको सम्झनामा सरकारले आज राष्ट्रिय शोक दिवस मनाउँदैछ । शोक दिवसका अवसरमा देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारले आज सार्वजनिक रूपमा शोक मनाएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै