राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्ति अभियानले सर्लाहीको लालबन्दीमा मधेशी-पहाडी एकतासभा गर्ने – Nepalboli

राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्ति अभियानले सर्लाहीको लालबन्दीमा मधेशी-पहाडी एकतासभा गर्ने

   २०८१ जेष्ठ २०, आईतवार  

राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्ति अभियानले असार १ गते सर्लाहीको लालबन्दीमा मधेशी-पहाडी एकतासभा गर्ने भएका छन । दोस्रो चरणको कार्यक्रम अन्र्तगत देशव्यापी संवाद तथा प्रशिक्षण कार्यक्रम गरिरहेको अभियानलले सर्लाहीको लालबन्दीमा मधेश पहाडी एकतासभा गर्ने जनाएको छ । एकतासभाको तयारी स्वरुप अभियानको संयोजक महतोको उपस्थितीमा आज लालबन्दीमा विभिन्न पक्षहरु सग छलफल गरेका छन ।

गएको ४ गते देखि अभियानले पुर्व देखि पश्चिम सम्मको ४४ ओटा जिल्लामा एक सय एक ओटा कार्यकम बनाएका छन । दोस्रो चरणको कार्यक्रम अन्र्तगत असार ४ गते अभियानले काठमाडौमा पनि शक्ति प्रर्दशन समेत गर्ने छन ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै