प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू
नेपाल बोली
२०८१ जेष्ठ २०, आईतवार
संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको हो ।
अहिले दलीय आधारमा बजेटमा दुई दर्जनभन्दा बढी सांसदले छलफलमाथि भाग लिँदै छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै