राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा धरान सहित पाच ठाउमा कार्यक्रम – Nepalboli

राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा धरान सहित पाच ठाउमा कार्यक्रम

   २०८१ जेष्ठ १९, शनिबार  

राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आज सुनसरीको धरानमा बृह्त सम्बादत्मक कार्यक्रम गरेका छन । कार्यक्रममा क्रान्ति अभियानका राष्टिय संयोजक राजेन्द्र महतो सहित नेताहरु बुद्धीछिरिड मोक्तान सहितका नेताहरु सहभागी थिए । अन्तक्रिया कार्यक्रम अघि महतो सहितको उपस्थितीमा धरानमा मोटरसाईकल जुलुस निकालिइएको थियो ।

यस्तै राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौमा विभिन्न कजेलका विद्यार्थी नेताहरु संग समेत अन्तक्रिया गरेका छन । साथै काठमाडौकै गोकर्णेश्वरमा समेत अर्को अन्तक्रिया कार्यकम अभियानले गरेका छन ।

यस्तै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आज दाडको घोराहीमा र सिन्धुलीको सन्धुलीमाढीमा प्रशिक्षण कार्यक्रम गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै