सभामुखद्धारा प्रमुख सचेतकहरुसँग छलफल
नेपाल बोली
२०८१ जेष्ठ ८, मंगलवार
सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल भएको छ । प्रतिनिधि सभाको बैठक अगाडि सभामुखले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।
दलहरुबीचको छलफल लम्बिएका कारण प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन । बिहान ११ बजे बोलाइएको थियो । तर, झण्डै एक घण्टासम्म बैठक शुरु हुन सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै