चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुन्न- गृहमन्त्री लामिछाने
नेपाल बोली
२०८० फाल्गुन २५, शुक्रबार
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कामकारबाहीमा ‘कम्प्रोमाइज’ नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चेक लिस्ट’सहित आएका छौ । कम्प्रोमाइज हुन्न। केही समय होम वर्कमा रहनेछौ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै