नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता – Nepalboli

नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता

   २०८० माघ २३, मंगलवार  

नेपालका खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ । ७ देखि ९ फेब्रुअरी २०२४ सम्म दिल्लीमा हुने बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिपअघि दुई देशका समकक्षीबीच भेटवार्ता भएको हो ।

भेटमा दुवै राष्ट्रको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसरबारे छलफल भएको बताइएको छ । भारत सरकारको सूचना तथा प्रसारण तथा युवा मामिला तथा खेलकुद मन्त्री समेत रहेका ठाकुरले सामाजिक सञ्जाल एक्स मार्फत ट्विट गर्दै आपति सहकार्य र नेपाल भारत सम्बन्धको वारेमा दुुई नेता विच छलफल भएको जनाएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै