भाषा सङ्ग्रहालय स्थापना गर्दै सरकार – Nepalboli

भाषा सङ्ग्रहालय स्थापना गर्दै सरकार

   २०८० माघ ७, आईतवार  

सरकारले भाषा सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसबारे जानकारी दिएका हुन् ।

“म भाषाको म्युजियम बनाउँदैछु । भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु,” मन्त्री किरातीले भने ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै