राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
नेपाल बोली
१८ भाद्र २०८०, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान शीतलनिवास पुगेका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराएको बताइएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै