लोसपा मधेश प्रदेशको बिस्तारित बैठक बर्दीबासमा बस्दै, केन्द्रिय शिर्ष नेताहरु पनि सहभागी हुुने – Nepalboli

लोसपा मधेश प्रदेशको बिस्तारित बैठक बर्दीबासमा बस्दै, केन्द्रिय शिर्ष नेताहरु पनि सहभागी हुुने

   १८ भाद्र २०८०, सोमबार  

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेश प्रदेशको बिस्तारित बैठक आज महोत्तरीको बर्दीबासमा बस्दै छ । पार्टी संगठनको रणनिती र समसमायीक राजनिती वारेमा छलफद लोसपा मधेश प्रदेशमा पार्टीको बिस्तारित बैठक गर्न लागेको छ । लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतको समेत सहभीता रह्ने छन ।
पार्टीको संगठन विस्तार देखि अन्य कामकाजहरुलाई मधेश प्रदेशमा प्रभावकारी कसरी बनाउने भन्ने वारेमा लोसपाले केन्द्रिय नेताहरु सहितको सहभागीतामा प्रदेश कमिटीको बैठक गर्न लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै