प्रधानमन्त्रीसँग मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदको छलफल
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ । बुधबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएको हो ।
सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यसँग छलफल गर्नुभएको थियो ।