शपथलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण – Nepalboli

शपथलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

   ५ भाद्र २०८०, मंगलवार  

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले सर्वोच्च अदालत पुगेर आजै पदभार ग्रहण गरेका हुन् ।

उनी हिजो मात्र प्रध्यानन्यायाधीश नियुक्त भएका थिए । श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट हिजै अनुमोदित भएका थिए । उनले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै