समाजवादी मोर्चाको बैठक बस्दै – Nepalboli

समाजवादी मोर्चाको बैठक बस्दै

   ३ भाद्र २०८०, आईतवार  

समाजवादी मोर्चाको बैठक आज (आइतबार) साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।

विद्यार्थी सङ्गठनको कार्यक्रममा भने समाजवादी मोर्चाका नेताहरू एकसाथ देखिएका थिए । त्यस यता समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । आजको बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै