समाजवादी मोर्चाद्धारा विद्यार्थीको मोर्चा घोषणा
नेपाल बोली
१४ श्रावण २०८०, आईतवार
समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गरेका छन । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा गरिएको हो ।
‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा भएको मोचाले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव समेत सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै