पार्टीभित्र अनुशासनको आवश्यकता छ- डा प्रकाशशरण महत
नेपाल बोली
७ श्रावण २०८०, आईतवार
नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन् । आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले बिरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताए ।
प्रवक्ता महतले आपसमा गालिगलौज नगरी एकतावद्ध भएर अगाडी बढेमा काँग्रेसलाई कसैले बिस्थापित गर्न नसक्ने बताए । उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताए ।
पार्टीभित्र मतभिन्नताहरु भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने प्रवक्ता महतको भ
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै