मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित – Nepalboli

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

   ३१ असार २०८०, आईतवार  

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो ।

आइतवार प्रतिनिधीसभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजी सम्बन्धी विद्येयक आजै पारितै गर्ने सहमती गरेको थियो ।

केहि समय अघि सरकारले ल्याएको अध्यादेश एमालेको संसद अवरोधका कारण उक्त अध्यादेश निस्क्रििय हुन पुुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै