अनिश्चितकालका लागि राष्ट्रियसभा बैठक स्थगित – Nepalboli

अनिश्चितकालका लागि राष्ट्रियसभा बैठक स्थगित

   ३१ असार २०८०, आईतवार  

सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै