शाक्यले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको पदभार ग्रहण गरे – Nepalboli

शाक्यले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको पदभार ग्रहण गरे

   २०८१ चैत्र १२, मंगलवार  

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार सम्हालेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै उनको नियुक्ति प्रमाणित भएर आएपछि नियुक्तिपत्र लिएका थिए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै