माओवादी संसदीय दलको बैठक जारी
नेपाल बोली
२०८१ जेष्ठ १८, शुक्रबार
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको बैठक कक्षमा बैठक जारी छ । बैठकमा संसद्भित्र पार्टीको भूमिका, सरकारमाथि उठिरहेका प्रश्नलगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै