राष्ट्रपतिद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ
https://drive.google.com/file/d/1otI3ZGo0GxN2iKuzG6VMYoAImi-apbu2/view