जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै
नेपाल बोली
२०८१ जेष्ठ १, मंगलवार
जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज पनि बसीरहेको छ । बैठक आज बिहान ११ बजेबाट शुरु भएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल भईरहेको प्रवक्ता मनिष सुमनले बताए ।
साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रुपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुने सुमनको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै