निती-अनुसन्धान प्रतिष्ठानद्धारा समाज रुपानान्तरणमा युवाको भुमिका विषयक अन्तक्रिया
निती अनुसन्धान प्रतिष्ठानले शुक्रवार समाजको रुपानान्तरणमा युवाहरुको भुमिका विषयक अन्तकिया गरेका छन । काठमाडौम आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार आनन्द अधिकारी सहित नेपाल प्रहरीका वरिष्ठ अधिकारी, पुर्वप्रशासक लगायत समाजका विभिन्न क्षेत्रवाट प्रतिनिधीत्व गर्ने युवाहरु सहभागी भएका थिए ।
कार्यक्रममा वरिष्ठ संगीतकार अधिकारीले वढदो विकास र सचना प्रवीधी संगै समाजको रुपानान्तरणमा युवाहरुको भुमिका थप सशक्त हुनुपर्ने वारेमा आफनो धारणा राखेका थिए । उनले समाजको सामुआईपुुगेको चुनौतिको सामना युवाहरुले नै गर्ने भन्दै त्यसमा सशक्त भएर अघि आउनुपर्ने बताएका थिए ।
उनले आफनो संस्कृति विरासत जोगाउदै युवाहरु अघि आएका खण्डको यसको प्रभाव छुटै हुने पनि दावी गरे ।
कार्यक्रममा वक्ताहरुले विश्वव्यापी रुपमा समाजको रुपानान्तरण हुदै गएको र त्यसमा युवाहरुको हुने पर्ने भुमिका वारेमा बोलेका थिए । कार्यक्रम प्रष्तिठानका निर्देशक दिपककुमार अधिकारीको नेतृत्वमा भएको थियो ।