नवनिर्वाचित प्रदेश सांसद भण्डारीले लिए शपथ – Nepalboli

नवनिर्वाचित प्रदेश सांसद भण्डारीले लिए शपथ

   २०८१ बैशाख २७, बिहीबार  

बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को १ बाट निर्वाचित सांसद दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को १ बाट निर्वाचित सांसद दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार सभामुख भीम भण्डारीले उनलाई बिहान ११ बजे शपथ खुवाएका हुन्। वैशाख १५ गते भएको उपनिर्वाचनमा उनी २ सय ६६ मतले नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहलाई पराजय गर्दै विजयी भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै