बालमन्दिरको जग्गा विवाद : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
नेपाल बोली
२०८१ बैशाख २७, बिहीबार
बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरि परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए।
बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भनिएपनि कुनै उजुरी परेको थिएन।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै