गण्डकी प्रदेश सरकारविरुद्ध परेको मुद्दाको पेसी न्यायाधीश शर्माको इजलासमा – Nepalboli

गण्डकी प्रदेश सरकारविरुद्ध परेको मुद्दाको पेसी न्यायाधीश शर्माको इजलासमा

   २०८१ बैशाख २७, बिहीबार  

गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बिहीबार न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ । कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै