गर्मीले सास्ती माझ कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन
डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य
डेंगुबाट सङ्क्रमितको संख्या १३ हजार नाध्यो, सुनसरीमा मात्रै सात हजार सङ्क्रमित
मन्त्रिपरिषद्ले गर्यो जग्गाको कित्ताकाट खुल्ला
कक्षा १२ को नतिजा सार्वजनिक
अवैध रुपमा समातिएका सुनको तौल ६० किलो ७१६ ग्राम
अब वर्षा कमहुँदै जाने मौसम पूर्वानुमान महाशाखाको भनाई
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्नेगरि बोर्ड बैठक बस्दै
सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ
मुस्ताङको कागबेनीमा आएको बाढीले २९ घर पूर्णरूपमा ध्वस्त