उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरलाई रास्पाको समर्थन – Nepalboli

उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरलाई रास्पाको समर्थन

   २०८२ चैत्र २६, बिहीबार  

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ ।  ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीबार सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै