कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २३ प्रतिशत – Nepalboli

कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २३ प्रतिशत

   २०८१ बैशाख १९, बुधबार  

चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा विप्रेषण (रेमिट्यान्स) को योगदान २३ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २२.९६ प्रतिशत रहने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८९ मा कुल गार्हस्थ उत्पादनको २२.८२ प्रतिशत प्राप्त भएको थियो। गत वर्षको तुलनामा यस वर्ष ०.१४ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा २०.२४ प्रतिशत मात्रै योगदान रहेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै