राष्ट्रपतिद्वारा लगानी सहजीकरण गर्ने अध्यादेश जारी – Nepalboli

राष्ट्रपतिद्वारा लगानी सहजीकरण गर्ने अध्यादेश जारी

   २०८१ बैशाख १६, आईतवार  

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। अन्तर्राष्ट्रि लगानीका लागि बाधक भएको प्रक्रियालाई सरल बजाउने भन्दै सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो।

सरकारले तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानुनहरू संशोधन गरेको थियो।

राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै