आज राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता -आयल निगम – Nepalboli

आज राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता -आयल निगम

   १४ आश्विन २०८०, आईतवार  

नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी दिएको छ । निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति निकारेर जनाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै