निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय – Nepalboli

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय

   २०८२ फाल्गुन १२, मंगलवार  

सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै