मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण – Nepalboli

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण

   २०८२ मंसिर २१, आईतवार  

मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ । आइतबार मधेशको राजधानी जनकपुरधामस्थित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

यादव नेतृत्वको मधेश प्रदेश सरकारमा आजै थप तीन जना मन्त्रहरुको समेत सपथ भएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै