आज राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता -आयल निगम
नेपाल बोली
२०८० आश्विन १४, आईतवार
नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी दिएको छ । निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति निकारेर जनाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै
